संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ...