वैदेशिक रोजगारमा जान धनगढी उपमहानगरबाट सात सयले लिए श्रम स्वीकृति
धनगढी । वैदेशिक रोजगारमा जान कैलालीको धनगढी उपमहानगरबाट सात सयले श्रम स्वीकृति लिएको छ । विदेश जान चाहने व्यक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि उपमहानगरको रोजगार सेवा केन्द्र मार्फत निवेदन दिने व्यवस्था गरिएको छ । रोजगार से...
