चीन भ्रमणमा प्रधानमन्त्रीले नेपालको व्यापार घाटा कम गराउने विषयमा व्यापक छलफल गर्नेः परराष्ट्रमन्त्री साउद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् । सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्याप...