अब विदेश नजानु भनेको इज्जत नै जानेजस्तो भइसक्यो, जथाभावी विदेश पढ्न जाने रोकिन्छ:अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कम्तीमा ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश पढ्न जान दिनुपर्ने बताएका छन् । जथाभावी विदेश पढ्न जान दिने विषयमा राष्ट्रिय रुपमा छलफल आवश्यक रहेको महतले बताए । १२ कक्षाको अध्ययन सक्ने बित्तिकै...