टीभीएसको एनटर्क १२५ सीसी ड्रम सार्वजनिक
काठमाडौं । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम सार्वजनिक गरेको छ । बिहीबार स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटीसहितको एनटर्क १२५ सीसी ड्रम महा एक्सचेन्ज महोत्सवम...