सांसद गौतम किन मौन उभिएर संसदमा ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका थिए । आफ्नो पालो आएपछि उभिएका सांसद गौतमले केही बोलेनन्, उ...