घाटा खाएर धमाधम विक्रि हुदैं सोनापुर सिमेन्टको सेयर
काठमाडौं । प्राथमिक निष्कासन आईपीओ मा प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा किनेको सोनापुर मिनरल एन्ड आयल लिमिटेडको सेयर म्युचुअल फन्डले नै घाटा खाएर दोस्रो बजारमा धमाधम बिक्री गरेका छन् । आइतबार प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको यो कम्पनीको...