Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्दै


जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्दै

काठमाडौं । जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको छ। कम्पनीले पुस २६ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ। साधारण सभाले पारित गरेपछि आइपीओ निष्काशनको थप प्रकृया अघि बढाउने कम्पनीले जनाएको छ। पछिल्लो समय उत्पादनमूलक क्षेत्रका कम्पनीहरुले पनि आइपीओ निश्काशन गर्न तयारी थालेका छन्। नेप्सेमा यस्ता कम्पनीहरु बढ्दै गएको देखिन्छ । सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने छ।