Sunday, January 11, 2026

२०८२ पुष २७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त


चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त

काठमाडौें,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त भएका छन्।नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी ऐन २०७४ बमोजिम विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो।

विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने बताएको छ ।