Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौँडा वडा नं. १२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित


हेटौँडा वडा नं. १२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित

काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनको सोमबार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार तिवारीले दुई हजार ६३ मतसहित निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानले एक हजार ५६० र नेकपा एमालेका राजेश नगरकोटीले एक हजार ३९८ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।