Wednesday, July 30, 2025

२०८२ श्रावण १५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुरुङ मार्गको निरीक्षणमा मन्त्री, छिटो सञ्चालनकालागि निर्देशन


सुरुङ मार्गको निरीक्षणमा मन्त्री, छिटो सञ्चालनकालागि निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिएका छ्न् । मंगलबार बिहान सडक विभागका अधिकारीहरुसहित मन्त्री दहालले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा दहालले बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिए । सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम भइरहेको जानकारी दिए ।