Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सांसद प्रदीप यादवले भनेःजिबी राई कहाँ छन् ? सहकारी पीडितहरुले रकम फिर्ता कहिले पाउने ?


सांसद प्रदीप यादवले भनेःजिबी राई कहाँ छन् ? सहकारी पीडितहरुले रकम फिर्ता कहिले पाउने ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए । पोखराको नागरिकले समेत जिबी राईको कारणले दुःख पाएको उल्लेख गर्दै उनले भने ‘कहाँ छन् जिबी राई सरकारले किन नियन्त्रणमा लिँदैन ?’