Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया


क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया भएको हो ।

अस्पतालका प्रबन्धक डा.अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

लामिछानेको शल्यक्रिया डा.दीपक शर्मा नेतृत्वको टोलीले गरेको हो । यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया शल्यचिकित्सक डा. दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।