Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना


भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना गरेको हो । सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको महानगरले जनाएको छ ।