Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ–तराई मधेश द्रुतमार्गः घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’


काठमाडौँ–तराई मधेश द्रुतमार्गः घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं । काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन । निजगढ–कामाठाडौँतर्फको १ दशमलव ५ सय ५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुई अन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ ।