Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

“नो सेभ नोभेम्बर“ [फोटो फिचर]


“नो सेभ नोभेम्बर“ [फोटो फिचर]

क्यान्सर विरुद्धको अन्तर्राष्ट्रिय “नो सेभ नोभेम्बर“ अभियानलाई समर्थन गर्न फेसन सो आयोजना गरिएको छ । सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेसाकर्मीद्वारा र्‍याम्प प्रस्तुत मार्फत प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन उक्त फेशन सो गरिएको हो । फेसन एन्ड फाउन्डेसन र फेसन नेटवर्क नेपाल (एफएनएन) ले ‘नो सेभ नोभेम्बर – फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो ।  

फोटोः गोरखापत्र अनलाइन