Wednesday, January 14, 2026

२०८२ माघ १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्सको ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्यायो


सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्सको ‘गज्जबको मिठो’ चाउचाउ बजारमा  ल्यायो

काठमाडौं, सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिले नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलतापछि कम्पनीले अर्को ब्रान्ड गज्जबको मिठो ल्याएको हो।

कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ।यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनीको भनाई छ।