Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा


एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं,एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने भएको छ।

यी योजनाहरुको व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतकादरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।