Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुरुभयो ‘अला कार्ट’ प्रणाली, तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने


सुरुभयो ‘अला कार्ट’ प्रणाली, तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने

काठमाडौं, १ साउन । सरकारले आजबाट आला कार्ट प्रणाली लागू गर्ने निर्णय गरेसँगै तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्राली वितरकलगायत तीनवटा कम्पनी आला कार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका हुन् । जसमा डिजिटल सिस्टम अफ नेपाल प्राली वितरकमार्फत विभिन्न तीनवटा कम्पनी अन्तर्गतका ४५ भन्दा बढी विदेशी टेलिभिजन च्यानल तोकिएको शुल्क तिरेर दर्शकले हेर्न पाइने भएका हुन् । टेलिभिजन क्षेत्रमा लागू गर्ने यो प्रणालीबारेमा हुनुपर्ने जत्तिको चर्चा भएको छैन । यो सामाग्रीमा त्यसको पाँच प्रश्नोत्तरमा चर्चा गरिएको छ ।