काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २,५३९ रुपैयाँ छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरद्धारा सेयरधनीलाई लाभांश घोषणा