Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुलमान घिसिङका समर्थकहरूद्धारा काठमाडौंमा प्रदर्शन


कुलमान घिसिङका समर्थकहरूद्धारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । कुलमान घिसिङका समर्थकहरूले काठमाण्डौमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाडौंको माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् ।

सरकारले गएको चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उनको मागमा गएको शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

तस्वीरः घिसिङ आलेको फेसबुकबाट