Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नबिल ब्यालेन्स फण्ड २’ ले ९.६ प्रतिशत लाभांश दिदै


नबिल ब्यालेन्स फण्ड २’ ले ९.६ प्रतिशत लाभांश दिदै

काठमाडौं,अब नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएकोछ। नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको ११ असोजको सञ्चालक समिति बैंकले उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रतिफल वितरणका लागि २६ असोजमा योजनको इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले बताएको छ ।