Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटःकर कुनमा बढ्यो कुनमा घट्यो (पूर्णपाठ)


बजेटःकर कुनमा बढ्यो कुनमा घट्यो (पूर्णपाठ)

 

काठमामडौं । अर्थमन्त्री प्रकाशशरण महतले खर्चमा केही कठोर कदम चालेका आकारमा संयम गुमाउँदै तथा विवादास्पद कार्यक्रम सकाउदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् अर्थमन्त्री महतले सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका हुन । अहिले एकलको हकमा ५ लाख र दम्पतीको हकमा ६ लाखसम्मको आयमा कर छुट दिइएको भनिए पनि सरकारले एक प्रतिशतमात्र कर उठाउँछ । त्यसभन्दा माथि ५ देखि ८ लाखसम्म १० प्रतिशत, ८ देखि ११ लाखसम्म २० प्रतिशत, ११ देखि २० लाखसम्म ३० प्रतिशत कर लाग्दै आएको छ । २० लाखभन्दा बढी जतिसुकै रकममा ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । अब ५० लाख रुपैयाँ बढी कमाउनेले ३ प्रतिशत थप गरेर कुल ३९ प्रतिशत कर तिर्नुपर्ने गरिएको हो ।
बजेट वक्तव्य २०८०।८१ को बजेटले गरेका मुख्य मुख्य परिवर्तनहरु भन्सार दरतर्फ