Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचकमा ९.०९ अंकको बृद्धि


नेप्से परिसूचकमा ९.०९ अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०९ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से ०.३३ प्रतिशतले बढेपछि समग्र नेप्से परिसूचक दुई हजार सात सय ११.७५ को विन्दुमा पुगेको हो । मंगलबार नेप्से साढे ५१ अंकले घटेको थियो । आज १४४ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ वटाको घट्यो, बाँकी ११ कम्पनीको स्थिर रहयो । बुधबार ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता सेयर किनबेच भए । ७४ हजार तीन सय ३ पटक खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार बराबरको कारोबार भएको छ ।