Thursday, January 01, 2026

२०८२ पुष १७, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिनिधीसभा बैंठकमा एमालेको बिरोध प्रदर्शन


प्रतिनिधीसभा बैंठकमा एमालेको बिरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधीसभा बैंठकमा नेकपा एमालेले बिरोध जनाएको छ । ११ बजेदेखी बस्ने भनिएको बैंठक १२ः३० मा सुरु भएको भएपनि सुरु हुनु लगत्तै एमाले नेता पदम गिरीले भ्रष्ट्रचारीलाई कारबाही गर्न भन्दै सभामुख सामु कुरा राखे लगत्तै पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ्गले पनि भ्रष्ट्रचारीलाई कारबाही गर्नुपर्छ भन्दै बिरोध गरेका थिए । त्यसपछि एमालेले उठेरै बिरोध जनाएको हो ।

एमाले नेताहरुले अगाडी जादै बिरोध गरेका हुन् । जसमा एमालेको बिरोध नरोकिएपछि सभामुख देवराज घिमिरेले २० मिनेटको लागि बैंठक स्थगित गरेका छन् ।