Thursday, January 01, 2026

२०८२ पुष १७, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भोलि सार्वजनिक बिदा


भोलि सार्वजनिक बिदा

काठमाण्डौं । गृह मन्त्रालयले बिहीबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।बुधबार जारी गरेको सार्वजनिक सूचना उल्लेख गर्दै जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले सरकारले तीनै जिल्लामा बिदा दिने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।