Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहसचिव र उपसचिवको विज्ञापन रोकियो


सहसचिव र उपसचिवको विज्ञापन रोकियो

काठमाडौं । लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो । आर्थिक वर्ष २०८०–०८१ का लागि आयोगले प्रकाशन गरेको तालिकाअनुसार असोजको अन्तिम बुधवार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिवको विज्ञापन बुधवार (आज) प्रकाशन हुनु पर्ने थियो ।

‘आयोगको वार्षिक कार्य तालिका २०८०–०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।

आयोगद्वारा प्रकाशित सूचना: