Monday, June 30, 2025

२०८२ असार १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खनिज उत्खनन र खोजतलासका अनुमति पत्र नवीकरण गर्दै


खनिज उत्खनन र खोजतलासका अनुमति पत्र नवीकरण गर्दै

काठमाडौं,खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ।विभागले सूचना जारी गर्दै ३ महिनाभित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९,८० मा म्याद सकिएको तीन महिनाभित्र नवीकरणका प्रक्रिया अघि बढाउन बताएको छ।

विभागमार्फत् खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०५६ अन्तर्गत खनिज उत्खनन र खोजतलास अनुमति पत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्था अनुसार नवीकरण गर्न लागिएको बताएको छ।