हरितालिका तीज पर्व आज मनाइँदै,पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
काठमाडौं । हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज पर्व आज मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो चार्डमा आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास ...