घिरौंला महँगियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा घिरौंला महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा परवर ५७ प्रतिशत र घिरौंला २२ प्रतिशतले महँगिएको छ । कालीमाटी बजारमा आइतबार परवर र घिरौंला प्रतिकिलो अधिकतम ६० र...