बागमती प्रदेश सरकारले ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख सहायता प्रदान गर्ने
कठमाडौं । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । १०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रद...