थाई एयर एसियाद्धारा बुधबारदेखि व्यवसायिक उडान सुरु
काठमाडौँ । नेपाललाई थाइल्याण्डसँग जोड्दै बैंककको थाई एयर एसियाले बुधबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । यो रुटमा उडान गर्ने यो चौथौ वायुसेवा कम्पनी हो । यसअघि यो रुटमा नेपाल वायुसेवा निगम, थाई एयर, थाई लायनले उडान गर्दै आएका थिए । नेपाल नागरिक उड्...