आजको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५ रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्...