जलवायु परिवर्तनले चार खर्ब १५ अर्बको क्षति
काठमाडौँ । जलवायु परिवर्तनका कारण नेपालले विगत पाँच वर्षमा चार खर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति बेहोरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२’ सम्बन्धी प्रतिवेदनल...
