नगरपालिकाबाट विनियोजित १ करोड ३० लाख बजेटबाट मैले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रका कामहरु शतप्रतिशत् सफल गराएँः अधिकारी । [भिडियो सहित]
काठमाडौं, १२ साउन । काठमाडौंस्थित कीर्तिपुर नगरपालिका सांस्कृतिक महत्व बोकेको एक ऐतिहासिक शहर हो । यहाँ धेरै धार्मीक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरु छन् । संघीय राजधानी काठमाडौंदेखि नजिकै रहेको यस नगरले दुई कार्यकाल जनप्रतिनिधि पाउँदा विकास निर्म...
