लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र अर्थात् जलविद्युत, पर्यटन, कृषि र सूचना...