पहिरो झरेपछि दाउन्ने र थुम्सीमा महेन्द्रराजमार्ग अवरुद्ध
काठमाडौं । वर्षाका कारण पहिरो जाँदा महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको थुम्सी र दुम्कीबासमा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सोमबार रातिको वर्षाले थुम्सीमा पहिरो गएको हो । राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजम...