कीर्तिपुरमा यामाहा मोटरसाइकल विक्रेताको रजाइँ, नगरको सार्वजनिक जग्गामा पटक—पटक एक्सेचेन्ज मेला
काठमाडौं । यामाहा मोटरसाइकलको एक्सचेन्ज मेलाले कीर्तिपुर नगर प्रवेशको मूख्यद्धार अस्तव्यस्त बनेको छ । तिहारलाई लक्षितगरि यामाहाले कीर्तिपुर क्षेत्र प्रवेशको मूख्यद्धारमै एक्सचेन्ज मेला लगाइरहेको छ । यसअघि यामाहाले कीर्तिपुर नगरपालिका कार्यालय अघिनै ए...