Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

५ रन बनाएर जनकपुरका कप्तान अनिल साह आउट


५ रन बनाएर जनकपुरका कप्तान अनिल साह आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा दोस्रो विकेटको रुपमा साह ५ रन बनाएर आउट भएका हुन् ।

उनलाई विराटनगर किंग्सका प्रतिश जिशीले आउट गरेका हुन् । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।