वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सम्मान गरिने(सूचना सहित)
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको छ । उनीहरूको योगदानको कदर र प्रोत्साहनका लाग...
