सहकारी विभागमा रवि लामिछनेविरुद्ध नेविसंघले गर्यो उजुरी दर्ता
काठमाडौँ — नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार नेविसंघले सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडिया...