उपकुलपति पदका लागि दरखास्त आह्वान
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो । समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट त...
