विदेशी मुद्रा बढ्दो क्रममा, आज डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर...