Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसबिआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण


एसबिआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले पशुपतिस्थित कैलाश डाँडामा वृक्षारोपण गरेको हो। भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोककुमार चौधरीको चारदिने नेपाल भ्रमणका क्रममा बैंकले उक्त कार्यक्रम गरेको हो। चौधरीले वृक्षारोपण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो। बंैेकले पशुपति मन्दिर परिसरमा यस प्रकारका कार्यक्रमहरू गर्दै आएको छ।