Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्यो


सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । सुनको मूल्य बढ्दा चाँदी स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।