Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वाधीनता र स्वाभिमान उच्च राख्न गणतन्त्रको ठुलो आधारः प्रधानमन्त्री पुष्पकमल दाहाल


स्वाधीनता र स्वाभिमान उच्च राख्न गणतन्त्रको ठुलो आधारः प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठुलो आधार प्रदान गरेको बताए । दीपावलीको सुखद अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो बताए । यसै अवसरमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना दिएका छन ।