Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशदेखि नेपाल फकिर्ने माहिलालाई ५० प्रतिशत सुन ल्याउन छुट


विदेशदेखि  नेपाल फकिर्ने माहिलालाई ५० प्रतिशत सुन ल्याउन छुट

काठमाडौं । सरकारले विदेशदेखि नेपाल  फर्केन यात्रुले कर नतिरी सुन  ल्याउन पाउने भएको छ । सरकारले लिएको आर्थिक विधयेकले यात्रुले ल्याउने सुनको कर छुटमा लिंगको  आधारमा छुटउने  व्यवस्था गरिएको हो ।विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने गरेकोमा अब भने यसलाई लिंगको आधारमा कर छुटको  व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएको पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले दिएको  छ ।