गोसाइँकुण्डमा चार महिनामै २२ हजार पर्यटक
रसुवा । लाङटाङ र गोसाइँकुण्डमा चार महिनामै २२ हजार पर्यटक भित्रिएको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल द...