तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा मुख्य एजेण्डा: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१—८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरो...