तीजकै दिन सुनको भाउ बढ्यो
काठमाडौं । हरितालिका तीजको दिन सोमबार सुनको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेका छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन आइतबार छा...
